Loading...

SAYING THEY FAILED TO MOVE TO A NEW HOME BEFORE THE TENTH GIRANCOKABASILAI DHURMUSA-SUNTALILE ASK FORGIVENESS

4:12 AM

Loading...
Saying they failed to move to a new home before the tenth girancokabasilai dhurmusa-suntalile ask forgiveness

धुर्मुस-सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती तोकिएको समयमा निर्माण सकेर हस्तान्तरण गर्न नसकेको भन्दै क्षमायाचना गरेको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले पूर्वनिर्धारित समयमा काम सक्न लगातारको बर्षा बाधक बनेको बताउँदै दशैंको घटस्थापनाका दिन हस्तान्तरणको लक्ष्य भएपनि नसकिएको माफी मागेका छन् ।

उनले सबै समस्या र चुनौतिलाई जित्न सकेपनि प्रकृतिलाई जित्न नसकेको भन्दै फाउण्डेशनले आफ्नो तर्फबाट जतिसक्दो चाँडो बस्ती हस्तान्तरण गर्न प्रयन्त गर्ने बताएका छन् ।

फाउण्डेशनले सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेको हो । दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् ।

धुर्मुस(सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71