नासाले सार्वजनिक गर्यो नयाँ रकेट, अहिलेसम्मकै ठूलो कार्गो भएको दाबी (भिडियो)
11:21 PM
Loading...
काठमाडौं, २ कार्तिक - अमेरिकी अन्तरिक्ष संस्था नासाले दुई वर्षको प्रयासपछि नयाँ रकेट सार्वजनिक गरेको छ।
अन्तार्स नामक रकेट उसले त्यहाँको स्थानीय समयअनुसार ८ बजे भर्जिनियाबाट सार्वजनिक गरेको हो। नासाले उक्त रकेट अहिलेसम्मकै ठूलो कार्गो भएको दाबी गरेको छ। उक्त रकेटले आइतबारसम्ममा आफ्नो अन्तरिक्ष यात्रा पूरा गर्ने अपेक्षा गरिएको छ।
नासाका अनुसार यो रकेटले दुई हजार तीन सय किलोग्रामसम्म बोक्न सक्ने क्षमता राख्छ।

![]() |
0 comments