Loading...

New Nepali Song 2016/ 2073, Timi Dekhi Tadha Banna | Pramod Kharel & Padam Rokaya

5:49 AM

Loading...
आधुनिक तथा पप गायन क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “तिमी देखी टाढा बन्न” बोलको गीतको भिडियोलाई सङ्स नेपालले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियोमा सुर्दशन, वर्षा र पदमको जोडदार अभिनय देख्न पाइन्छ । पदम रोक्काको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा रचना पनि पदम रोक्काले नै गरेका छन् । उक्त म्युजिक भिडियोलाई अनन्त शर्माले निर्देशन गरेका छन् । अर्जुन पोखरेलको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने राम कुमार के.सीले गरेका छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71