दुई वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट
9:51 PM
Loading...
२ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई हेल्थपोस्टमा राखेको हो।
सामान्य लेखपढमात्र गर्नसक्ने कुर्मीले नै हेल्थपोस्टमा उपचारका लागि आउने विरामीलाई हचुवाका भरमा औषधि दिन्छन् । हेल्थपोस्टमा कार्यरत अनमी पुनमदेवी रौनियार सातामा एक दुई दिनमात्र आउँछिन्। आजकोअन्नपूर्ण पोस्टमा खबर छ।

![]() |
0 comments