पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प
4:53 AM
Loading...
जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ ।
भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । रासस/सिन्ह्

![]() |
0 comments