Loading...

पाकिस्तानको इस्लामाबादमा ५.२ म्याग्निच्यूडको भूकम्प

4:10 AM

Loading...
Earthquake-Pakistan-Tremors

एजेन्सी, १५ असोज। पाकिस्तानको इस्लामाबादमा भूकम्पको धक्का महसुस भएको छ।

५.२ म्याग्निच्यूडको धक्का महसुस गरिएको पाकिस्तानी भूकम्पन मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्कापछि मानिसहरु घर बाहिर निस्किएका छन्।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71