विबाह खर्च कटाएर नवविबाहित जोडीले स्थापना गरे अक्षयकोष
5:12 AM
Loading...
तुलसीपुर–१६ वनहरीका हेमन्त अधिकारी र गीता पोख्रेलले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम उच्च मावि खाद्रेमा ५० हजार राशीको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त अक्षयकोषबाट प्रत्येक बर्ष सर्वोत्कृष्ट अंक ल्याएर दश कक्षा उत्तीर्ण गर्ने दुई जना छात्र–छात्रालाई जेहेन्दार छात्रबबृति प्रदान गरिने नबविबाहित जोडीले बताएका छन् ।

![]() |
0 comments