Loading...

Patrapatrika, Oct 17

9:43 PM

Loading...
आज मिति २०७३ साल कार्तिक १ गते द्धितीया तदअनुसार १७ अक्टोबर सन् २०१६। आज राजधानी काठमाडौँबाट प्रकाशित प्राय ब्रोडसिट दैनिक पत्रपत्रिकाहरुले - "दुई वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट, नेपालमा ३१ देशका लागुऔषध कारोबारी, सार्क शिखर सम्मेलनका लागि पर्खन भारतको आग्रह, श्रीमतीले छोडेको भनेर हल्ला फैलाएपछि पुर्वप्रहरीद्वारा भाउजूको हत्या, पूर्वसांसदको परिवारै लागूऔषध तस्करीमा, कार्कीको म्याद तामेली अझै भएन, गोवा प्रतिक्षालयमा भएको दुलर्भ भेट फेसबुक र ट्विटरमा, जलाशयमाथि सोलार राख्ने योजना अलपत्र" - लगाएतका विषयवस्तुलाई समेटेर खबर छापेको छ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71