घरको बाथरुम भित्रै गोही पसेपछि स्थानीय आंतकित
11:48 PM
Loading...
भारतीय समाचार संस्था आजतकले जनाएअनुसार गुजरात राज्यको वडोदरा शहर स्थित डभोई रोडमा पर्ने एक घरमा सोमवार बिहान गोहीको बच्चा पस्नाले त्यस क्षेत्रमा भागदौड मच्चिएको थियो ।
गोहीको बच्चा घरमा प्रवेश गरेको समाचार वन विभागलाई जानकारी गराउनु परेको थियो । स्थानियहरुबीच भागदौड मच्चिएपछि सुरक्षाका लागि प्रहरी समेत खटाउनु परेको थियो । गोहीलाई नियन्त्रणमा लिन वन विभागका कर्मचारी बोलाईएको थियो ।

![]() |
0 comments