Loading...

बडादसैँमा आमाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद थाप्दै नायिका रेखा थापा :: View Photo>>

10:51 PM

Loading...
नायिका रेखा थापाले हिन्दुहरुको महानचाड बडादसैँको अवसरमा आमाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद थापेकी छन्। उनले दसैँको उत्तम शुभ साइतमा आमाको हातबाट टिका ग्रहण गरेकी हुन्।



You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71