सुर्खेत-दैलेख सडक खण्डमा बस दुर्घटना
7:07 AM
Loading...
असोज ३० । सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत पर्ने लादेमा एक यात्रुबहाक बस दुर्घटना भएको छ ।
आज साढे तीन बजेतिर भएको उक्त बस दुर्घटनाको पुरै जानकारी आइनसकेको र उद्धारका लागि दुर्घटनास्थलमा प्रहरी, सेना तथा स्थानीय बासिन्दा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका ६ जनाको उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

![]() |
0 comments