दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का
8:22 PM
Loading...
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताउनुभयो। रासस

![]() |
0 comments