Loading...

New Nepali Dashain Song 2073/2016 By Jyoty Magar|कस्तो गर्न मन ला'छ|Kasto Garn Man Lachha

6:35 AM

Loading...
लोकदोहरी क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक तथा गायीका प्रविन थापा र पुर्णकला विसीको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “कस्तो गर्न मन ला छ” बोलको गीतको भिडियोलाई सङ्स अफ नेपालले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियोमा ज्योती मगर र विक्रम चौहानको जोडदार अभिनय देख्न पाइन्छ । प्रविन थापाको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत पनि प्रविन थापाले नै भरेका छन् । उक्त म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । मिलन विकको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने मुकेश हुमागाईंले गरेका छन् ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71