Loading...

महिनौ सम्म रात नपर्ने संसारकै अनौठो देशहरु

6:29 AM

Loading...


एजेन्सी , प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन् ,जहा महिनौ सम्म अन्धकार हुदैन । जहा २४ घण्टानै उज्यालो हुने गर्दछ ।



१.क्यानडा
उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भू-भाग भएको सुन्दर देश क्यानडामा ५० दिन सम्म घाम अस्ताउदैन ।



२.नर्बे
युरोपको सुदुर उतरमा पर्ने सम्पन देश र पूर्ण शिक्षित् देश जहा ७६ दिन सम्म घाम अस्ताउदैन जसका कारण नर्बेलाई “ल्याण्ड अफ द मिडनाइट सन” भनिन्छ ।


३.स्विडेन
स्विडेनमा आधा रातमा घाम अस्ताउ छ । स्विडेनमा मे महिना देखि अगस्त महिना सम्म आधा रातमा घाम अस्ताउ छ

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71