Loading...

यौनसँग जोडिएका आश्चर्यजनक तथ्यहरू

2:30 AM

Loading...
काठमाडौँ । महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिन स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ ।

यौनक्रियाका बेला पुरुषलाई महिलाको दाँजोमा बढी पसिना आउँछ । महिलाको शारीरिक संरचनामा जीवबाट निस्किने पानी नियन्त्रित गर्ने क्षमता हुन्छ ।

यौनक्रियामा ऊर्जा धेरै बढी मात्रा खर्च हुन्छ । एउटा औसत महिलालाई पूर्णरूपले उत्तेजित भएर यौनक्रिया गर्ने क्रममा ७० देखि १२० क्यालोरीप्रति घन्टाको दरले ऊर्जा खर्च गर्छिन् । यस्तै पुरुषले प्रतिघण्टा ७७ देखि १५५ क्यालोरी खर्चिन्छन ।

एउटा स्वस्थ पुरुष सम्भोगको समय करिब ५ मिलिलिटर वीर्य संखलित गर्छन् । यो मात्राको वीर्यमा ३ करोडदेखि ५० करोडसम्म शुक्रकीट हुन्छ ।

चुम्बनले दाँत बिग्रिने दरसमेत काम गर्न सकिन्छ । मुखमा उत्पन्न अतिरिक्त र्‍यालले मुखलाई सफा राख्न सघाउँछ । एक मिनेट लिइएको चुम्बनले शरीरको २६ क्यालोरी डढाउन सक्छ । कान्तिपुरबाट
bigstock-i-love-him-kissing-me-82290878

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71