Loading...

सुन्दर देखिन ज्यानकै बाजी लगाउँछन् यि महिला, थाहा पाउनुहोस् रहस्य

5:21 AM

Loading...
giraffe-neck-women_1472542236

एजेन्सी । बर्मा र थाइल्याण्डमा बस्ने कायन जनजातिका महिलाहरुले सुन्दर देखिनका लागी जस्तो पनि कदम चाल्न तयार देखिन्छन् । उनीहरुले आफ्नो स्वास्थ्य र पैसाको कुनै परवाह नगरी सुन्दरताका खातिर आफ्नो घाँटी तन्काउने गरेको रहस्य सार्वजनिक भएको छ ।

जसका लागी उनीहरुले वाल्यकालदेखि नै आँफुले सहनसक्ने भन्दा ठूलो पिडा सहँदै आएका छन् । कायन जनजातिमा ५ वर्षदेखिका साना नानीहरुदेखि नै भारी भारी ओजन भएका सामाग्रीहरुको प्रयोग गरेर उनीहरको गर्दन लम्ब्याउने काम गरिन्छ ।

खासमा यस्तो काम गरिनुको पछाडी उक्त समुदायका महिलाहरुको घाँटी छोटो हुने कारण हो । जसका कारण उनीहरु औधी सुनदर देखिन्छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71