Loading...

भगवान सूर्यनाराणको पूजा आरधाना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ भएको छ।

8:25 PM

Loading...
नेपाली समय अनुसार आज मिति २०७३ साल असोज १६ गते प्रतिपदा तिथी आईतबार, तदनुसार अक्टोबर ०२ तारिक सन् २०१६। भगवान सूर्यनाराणको पूजा आरधाना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ भएको छ।

आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु :


सूर्य नारायण सूर्य नारायण सूर्य नारायण, शनिदेवाय शनिदेवाय प्रभू शनिदेवाय हामीलाई चाहियो न्याय, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासु देवाय, जय जय लम्बो दर जय जय गणेश, माता तिम्री उमा हुन् पिता महेश, शिव जी आउनुभो पार्बतीलाई ल्याउनु भो आफ्नै हरि किर्तनमा आफ्नै हरि किर्तनमा राधा आफ्नै हरि किर्तनमा, हे लक्ष्मी माता धन वर्षासाईउ अबत।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71