Loading...

महिलाको नग्न शरीरमा आश्चर्यजनक पेन्टिङ (फिचर)

11:30 PM

Loading...


एजेन्सी । कागज, कपडा, ढुंगा वा धातुमा हामीले सुन्दर कला पोखिएको र सिंगारिएको त देखेकै हौं । तर, एउटा अनलाइनले नग्न महिलाको तस्वीमार कोरिएका सुन्दर र अजिव लाग्ने कला प्रस्तुत गरेको छ ।
शरिरमा पेन्टिङ गर्ने विधि, पद्धति र चलन प्राचिनकालदेखि नै चल्दै आएको हो । आदिवासी समुदायमा यसको प्रयोग झनै बढी भएको इतिहास पाइन्छ ।




तर, ‘माइ टिनी सेक्रेट’ अनलाईनले महिलाको नग्न तस्वीमा विभिन्न कलाकारले कोरेका सुन्दर तस्वीर प्रस्तुत गरेको छ । आर्टिस्टहरु इम्मा फे, क्य्राग ट्रेसी, जोहानेस स्टोइटेटर, एलाइन गौरडोन, दुरासोभा र ब्रिटनी पेलोक्विन जस्ता कलाकारले महिलालको नागो तस्वीरलाई विभिन्न जनावर, पंक्षी, जीव र शरिरका भित्री अंगलाई कलात्मक रुप दिएका छन् । दुनियाँलाई आश्चर्य पारी रौं ठाडो बनाउन बाध्य पार्ने सुन्दर तस्वीर यस्ता छन् ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71