सुमधुर भजन, जय जय लम्बो दर जय जय गणेश, माता तिम्री उमा हुन् पिता महेश :: Watch Video>>
8:48 PM
Loading...
आज मिति २०७३ साल असोज २५ गते मंगलबार तदअनुसार ११ अक्टोबर सन् २०१६। हिन्दुहरुको महान चाड विजया दशमी। मान्यजनबाट टिका र जमरा थापिदै । शुभारम्भमा दुर्गा माताको भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ गरिएको छ।
आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु जय जय लम्बो दर जय जय गणेश, माता तिम्री उमा हुन् पिता महेश, जय जय दुर्गे जय जय दुर्गे रक्षा गरिदेऊ, श्याम सुन्दर भगवान गछौँ पुकार देउन दर्शन हामीलाई ढिला नगर, शनि देवाय भव शनि देवाय, ब्रह्मा जीले मयलबाट प्रकट गर्नुभयो, माताजी को बचन मान्न युद्ध लड्नु भयो, शिव जी आउनुभो पार्बतीलाई ल्याउनु भो आफ्नै हरि किर्तनमा आफ्नै हरि किर्तनमा राधा आफ्नै हरि किर्तनमा, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासु देवाय, सूर्य नारायण सूर्य नारायण सूर्य नारायण ।
0 comments