Loading...

संसारकै शक्तिशाली सेना भएका देशहरु

6:55 AM

Loading...
एजेन्सी , संसारका हरेक देश बाहिरी आक्रमण बाट बच्न र आफ्नो देशको सुरक्षाको लागि सैन्य संख्यालाई बढाउने र त्यसलाई मजबुत बनाउनका लागि अर्बौ रुपैया खर्च गर्ने छन् ।संसारको सबैभन्दा शक्तिशाली सेनाको सूचीमा सबैभन्दा पहिले अत्‍याधुनिक हतियार बाट सुसजित अमेरिका पहिलो स्थानमा आउने गर्दछ ।

बिश्वकै शक्तिशाली र अत्‍याधुनिक सेना रहेको देशहरु -:





१ . अमेरिका

अमेरिका आफ्नो डिफेन्स फोर्सका लागि अन्य देशको तुलनामा दश गुणा बढी पैसा खर्च गर्ने गर्दछ । आफ्नो अत्‍याधुनिक हतियारको साथ साथ २,१३० क्रूज मिसाइल, ४५० बैलिस्टिक मिसाइल र १९ बिमान वाहक छ , जो हावा मा मार हान्न सक्दछ । आफ्नो अत्‍याधुनिक हतियार र मजबुत जहाजी बेड़ोको कारण अमेरिका विश्‍वको सबैभन्दा शक्तिशाली सेना हो ।



२ . रुस

हतियारको संसारमा सबैभन्दा बढी हतियार निर्यात गर्ने देशमा रुस पहिलो स्थानमा पर्दछ । रुसको सेना संग सबैभन्दा मजबुत पक्ष भनेको ट्याक फोर्स हो । रुसको सेना संग १५,५०० को संख्‍या ट्याक फोर्स रहेको छ । रुस संग सक्रिय सैन्‍य संख्‍या ७,६०,००० रहेको छ ।


३ . चीन

चीन सेनाको लागि बढी खर्च गर्ने देशमा दोस्रो स्थानमा पर्दछ । चीनको स्थल सेना संसारकै पहिलो नम्बरमा पर्दछ ।



४ . भारत

भारतीय थल सेना विश्व संसारकै दोस्रो स्थानमा पर्दछ । एघार लाख तीस हज़ार सक्रिय सैनिक र बारह लाख आरक्षित सैन्य रहेको छ । भारत सेनाका लागि प्रत्येक वर्ष ४६ अर्ब अमेरिकन डलर खर्च गर्ने गर्दछ ।


५ . बेलायत

बेलायतले आफ्नो सेनाको बजेटमा पछिलो पाँच वर्षमा २० प्रतिशत घटाएको छ । यस्तै बेलायतले आफ्नो सेनाको संख्‍यामा २० प्रतिशतले कटौती गर्ने योजना बनाएको छ । बेलायत सेनामा टेक्नेलोगी बढाउने र अनुसन्धानमा सुधार गर्ने योजनामा काम गरिरहेको छ

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71