Loading...

सरकारको निर्देशनपछि आयोगको काम ठप्प

8:16 PM

Loading...
काठमाडौं, १६ असोज - सरकारले स्थानीय तह पुनर्संरचना आयोगलाई नयाँ टीओआर दिएपछि कसरी काम गर्ने भन्ने विषमा आयोगनै अन्योलमा परेको छ । सरकारले जिल्लाको इलाकालाई मुख्या आधार मानी स्थानीय तह निर्माण गर्नुपर्ने उल्लेख गरी आयोगलाई नयाँ टीओआर दिएपछि आयोग अन्यालमा पर्न गई काम नै ठप्प बनेको हो ।

आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले अव सरकारसँग बसेर स्पस्ट भएपछि मात्रै काम अगाडि बढाइने बताएको आजको राजधानी दैनिकमा समाचार छ ।


अहिले नयाँ विषय आएको छ, इलाकालाई आधार मान्ने भनिएको छतर इलाकाको तथ्यांकनै अभाव रहेछ पौडेलले भने, अब एकचोटी सरकारसँग बसेपछि मात्रै हामी प्रस्ट धारणा बनाएर अघि बढ्छौं ।

सरकारले गत ११ असोजमा इलाकालाई मुख्या आधार बनाएर गाउँपािलका, नगरपालिका विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण गर्नुपर्ने गरुी आयोगको टीओआर परिमार्जन गरेको थियो।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71