Loading...

ठुम्काको तालमा मर्नेहरु हजार (भिडियो सहित)

6:43 AM

Loading...


काठमाडौं, १७ असोज । नेपाली सांगीतिक बजारमा फेरि अर्काे एउटा गीत थपिएको छ । गायिका शर्मिला बर्देवाको स्वर रहेको ‘मेरो ठुम्कामा मर्छन हजार’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

लण्डनमा आइतबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो नृपेश उप्रेतीको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको छ।लण्डनमै छायांकन गरिएको सो म्यूजिक भिडियोका निर्देशक विजय घिमिरेको साथमा चर्चित मोडल सारालाई निकै ग्ल्यामर रुपमा देख्न सकिन्छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71