रक्सीले मातेका भीमले गरे कुटपिट गरी श्रीमतीको हत्या
7:57 PM
Loading...
बैतडी, २५ असोज - अछामको बुढाकोट-८ का भीम बिकले श्रीमतीको हत्या गरेका छन्।
४५ वर्षका भीमले आइतबार राति कुटपिट गरेर ४० वर्षकी श्रीमती डिक्रादेवी विकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख निरन्जनदत्त भट्टले बताए।
आफूले रक्सी खाएकाले श्रीमतीलाई कुटपिट गरेको र त्यसकै कारण ज्यान गएको भीमले स्वीकारेको प्रहरीले जनाएको छ। भीमलाई प्रहरी हिरासतमा राखिएको डिएसपी भट्टले जानकारी दिए।
0 comments