Loading...

यौन क्षमता बढाउन सजिवनको तरकारी बहुउपयोगी

8:05 PM

Loading...


एजेन्सी। जसरी हरियो साग सब्जी आखाँको लागि बहु उपयोगी मानिदै आएको छ। यसरी नै सजिवनको तरकारी मानिसको यौन क्षमता बढाउने अचुक तरकारी मानिएको छ।

यसको तरकारी मात्रै होइन स्वादको लागि पनि उपयोगी मानिन्छ। यस्तै मानिसको यौन क्षमता बढाउन मद्दत गर्दछ। पुरुषको शुक्रकिट बढाउन तथा वीर्य बढाउन यसले अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।


यसका साथै महिलाको महिनावारी समस्याबाट छुटकारा दिलाउनुका साथै गर्भाशयको समस्यालाई समेत समाधान गर्ने गर्दछ।

यस्तै शरीरको छाला सम्बन्धी रोग तथा नरम र मुलायम राख्‍न मद्दत गर्दछ। यसको पातलाई तरकारी बनाएर खाउमा छालालाई सफा र सुन्दर राखिरहन्छ।



खासमा भिटामिन सी सजिवनको तरकारीमा धेरै हुने भएकाले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बिरामी हुनबाट बचाउँछ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71