Loading...

REKHA THAPA AND THE SANS MANAUDAINCHIN

10:47 AM

Loading...


काठमाडौं—गत वर्षको दसैंमा सुपरस्टार नायिका रेखा थापाले काठमाडौंमा फ्यानहरुसँगै दसैं मनाइन् । त्यतिबेला उनको सिनेमा प्रदर्शनमा थियो । फिल्ममै ब्यस्तता कारण केही वर्षयता उनले मोरङ गएर दसै मनाउन पाएकी थिइनन् ।

यस पटक भने उनी परिवारसँग दसैं मनाउन गृहजिल्ला मोरङ जाने भएकी छन् । ‘३/४ वर्ष मोरङमा गएर दसै मनाउन पाएकी थिइन्,’ उनले नेपालीपत्रसँग कुराकानीमा भनिन्, ‘यस पटक मोरङ जादैंछु । फ्यामिली र आफन्तहरुसँग दसैं मनाउनेछु ।’

आफन्तसँग भलाकुसारी, मान्यजनहरुबाट टीका ग्रहण र साथीभाइसँगको मनोरञ्जनमै उनले यस पटकको दसैको समय बिताउनेछिन् । तासका धेरै खेलहरु नआए पनि यी स्टार नायिकाले तीन पत्ती भने खेल्छिन् । ‘तीन पत्तीमात्र आउँछ,’ उनले भनिन्, ‘तर, म सधैं जितिरहेकी हुन्छु ।’

रातो टिका, जमरा, आफूभन्दा ठूलाले दिने आर्शिवाद, साक्षात दुर्गाको आर्शिवाद दसैका विशेष पक्ष मान्छिन्, उनी । ‘दसैका हरेक पक्ष सुन्दर र महत्वपूर्ण छन्,’ उनले भनिन्, ‘रातो अक्षताको टिका, जमरा, पिङ खेल्ने, वर्षौ छुटिएर टाढा भएका आफन्त र परिवारजनहरु जमघट हुने यसका सुन्दर पक्षहरु हुन् ।’

दसैंलाई सामाजिक मेलमिलाप र भातृत्वको विकासको पर्व बताउने नायिका थापा यसलाई नेपालीहरुको संस्कृतिकै रुपमा अथ्र्याउछिन् । ‘सामाजिक सद्भावको चाडका रुपमा दसैलाई बुझ्छु,’ उनले भनिन्, ‘सबै धर्मावलम्बीहरुले यसलाई संस्कृतिकै रुपमा मनाउँदैं आएका छन् ।’

दसैंलाई नेपालीहरुको पहिचान समेत भएको बताउँदैं उनले यसले समाज र परिवारलाई जोड्ने महत्वपूर्ण काम गरेको बताइन् । ‘समाज र परिवारलाई जोड्ने पर्वका रुपमा यसको विशेष स्थान छ,’ उनले भनिन्, ‘एडभान्स बन्दैं गएको नयाँ पुस्तामा पनि दसैंले एउटा फरक मानक स्थापित गरेको छ । संस्कारका रुपमा ठूलोलाई मान्र्नैपर्ने, आर्शिवाद लिनैपर्ने विशेषताले नयाँ पुस्तामा अनुशासन कायम गर्नुको साथै परम्परा र संस्कृति हस्तान्तरणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले आफूलाई लाखौं फ्यानहरुले आर्शिवाद दिएको बताउँदैं त्यसले निरन्तर जोश, जागर र हिम्मत भरेको बताइन । ‘देश विदेशमा रहनु भएका उहाँहरु मेरा आफन्त हुनुहुन्छ,’ उनले भनिन्, ‘जो जहाँ रहेपनि सबै नेपालीहरुलाई दुर्गा भवानीले सुख र समृद्धि प्रदान गरुन भन्ने शुभकामना दिन चाहन्छु ।’

उनले नयाँ वर्षमा मुलुक आर्थिक समृद्धिमा अगाडि बढ्ने बताउँदैं त्यसका लागि विदेशमा रहेका तमाम नेपालीहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गरिन् ।Kathmandu-year dasaima superstar Rekha Thapa Kathmandu Dashain manain phyanaharusamgai. At that time, it was his cinema performances. Philmamai you busy few years because she did not celebrate ten he went Morang.
This time, he will leave for a family of Dashain festival in Morang. '3/4 to celebrate ten years to go, she was alarming, "he said nepalipatrasamga conversation," Morang jadainchu this time.Family and aphantaharusamga celebrate Dashain. "
Matsari affairs, manyajanaharubata receive the vaccine and friends promotes manoranjanamai time he bitaunechin Dashain this time. Card Games will confront many of these stars nayikale said khelchin three leaf. 'Three pattimatra comes, "he said," But, I am always jitiraheki.'
Tika, Jamara, to the blessing of the older faults, realizing Durga Khanepani special party feels blessed, he. "Every aspect of Khanepani are beautiful and important," he said, "red unwary hinges, Jamara, swing play, Batala from unbelieving relatives and the families of those who comes to its beautiful sides."
The development of social harmony and brotherhood festival season, it is to explain the heroine Thapa Nepal as athryauchin sanskrtikai. "Passover as dasailai understand social harmony," he said, "it all dharmavalambiharule sanskrtikai manaumdaim as they have."
Season, including the identity of Nepalese society and the family, it connects bataumdaim He said important work. "Festival of the society and family connecting its special place," he said, "has a new generation of advanced bandaim dasainle has established a different standard. Culture is considered as manrnaiparne, blessed to undergo the characteristics of the new generation, but also to maintain discipline in addition tradition and culture has played an important role. '
He gave himself blessed millions phyanaharule bataumdaim he continued enthusiasm, vigilant and full of courage she said. "My brother is riding in the country remain abroad, 'he said,' that happiness and prosperity which are meted out to all Nepali Durga bhavanile be used to provide a happy day like that. '
He new year ahead bataumdaim economic prosperity for all Nepalese living abroad, she mentioned an important contribution.

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71