Loading...

Pathayau Sano Mutu - Shiva Pariyar Ft. Anu Shah | New Nepali Adhunik Song 2016

10:51 AM

Loading...
भर्खरै सुलोचना थिकोङ निर्देशनमा गायक शिव परियारको स्वरमा रहेको "पठायौ सानो मुटु" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिका अनु शाह, अनुप योञ्जन र जोर्दनको अभिनय रहेको छ । धन लामाको शब्द रहेको यस गीतमा टिका बोम्जन, अरेन्ज पवन वाङ लामाको संगीत रहेको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71