Loading...

अत्याधिक रक्तश्रावका कारण बच्चा जन्मेको आधा घण्टामै आमाको ज्यान गयो :: Read News >>

9:59 PM

Loading...
कालिकोट, असोज १९ – राम्नाकोट गाविसमा बच्चा जन्मेको आधा घण्टामै अत्याधिक रक्तश्रावका कारण आमाको मृत्यु भएको छ । 


सोमबार बेलुकी सुत्केरी ब्यथा लागेकी निर्मलाले मंगलबार बिहान शिशु जन्माएकी थिइन् । शिशु जन्मेको आधा घण्टासम्म रगत नरोकिएपछि उनको ज्यान गएको हो ।

निर्मलाको घरदेखि स्वास्थ्य चौकी पुग्न दुई घण्टा लाग्छ । नवजात शिशुसहित उनका २ छोरा र ३ छोरी छन् ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71