Loading...

विश्‍वका धनी कलाकारको सूचीमा शाहरुख पनि, ६ सय लाख डलर सम्पत्ति

8:09 PM

Loading...


एजेन्सी। हामी फिल्मी पर्दामा कुनै अभिनेतालाई देखेर उसको आफ्नो जीवनबारे जान्‍न निक्कै उत्सुक देखिन्छौ। तर फिल्मी दुनियाभन्दा कलाकारको जीवन निक्‍कै नै फरक हुन्छ। तर कोही कलाकार धेरै राम्रो अनभिनय गरेर चर्चा कमाएका हुन्छन भने कोहीले धेरै धनसम्पत्ति कमाएर चर्चामा कमाउका हुन्छन्। उनीहरु सम्पत्ति कमाएपछि विश्‍वभरका मानिसको नजरमा देखिइरहन्छन्। यस्तै सम्पत्ति कमाउने कलाकारहरु पनि दर्शकको खाँमा परिरहन्छन्। हेरो विश्‍वका कुन अभिनेतासँग कत्ति सम्पत्ति छ।

जेरी सेनफिल्ड (८२० लाख अमेरिकी डलर)

सन् १९५४ मा जन्मिएका अभिनेता जेरी सेनफिल्ड निक्‍कै चर्चित नायक हुन्। उनलाई एक झलक हेर्न उनका समर्थक मरिमेट्छन। उसको लागि दर्शकले जे पनि गर्न तयार हुन्छन्। आफ्नो निक्कै उत्कृष्ट अभिनयका कारण जेरी अहिले ८२० लाख अमेरिकी डलरका मालिक भएका छन्।



शाहरुख खान ( ६ सय लाख डलर)

भारतसहित पुरै विश्‍वभरीको मानिसको नजरमा शाहरुख खान एक चर्चित अनुहार हुन्। उनलाई नचि्ने दशर्क निक्कै कम होला। अहिलेसम्‍म शाहरुखले ७५ भन्‍दा धेरै फिल्‍ममा काम गरेका छन्। आफ्नो उत्‍कृष्ट अभिनयका कारण उनले संसारै भरि धेरै फ्‍यान कमाएका छन्। उनी हाल ६ सय लाख डलरको मालिक भएका छन्।

टोम क्रुज (४ सय८० लाख अमेरिकी डलर)

टोम क्रुज सानोमा पादरी बन्‍न चाहन्थे। तर उनको ह्यान्डसम लुक्सका कारण उनलाई सन् १९८१ मा ‘इन्डलेस लब’ फिल्‍मका लागि छोटो अभिनय भूमिका दिइयो। सयपछि टोम क्रुज सबैको आखाँको निसानामा परे। उनी यति चर्चित बनेकी उसको फ्यान ह्वात्तै बढेर गयो। उनी अहिले ४ सय ८० लाख अमेरिकी डलरको मालिक भएका छन्।

टायलर पेरी (४ सय ७५ लाख अमेरिकी डलर)

सन् १९९६ मा ओपरा विनफ्रेको असल जीवनमा आधारित एउटा नाटकबाट फिल्‍ममा करियर बनाएका टायलर पेरीले सन् २०१५ सम्‍ममा ४ सय ७५ लाख अमेरिकी डलर कमाइसकेका छन्।

जोनी डेप्प (४ सय ५० लाख अमेरिकी डलर)
धेरै अवार्ड जितिसकेका ‘पाइरेट्स अफ क्यारीबियन’ मा धेरै चर्चित पात्र जोनी डेप्प धेरै हलिउड फिल्‍ममा काम गर्ने मदका पाएका छन्। उनले गरेका चलचित्रमा राम्रो भूमिका निर्वाह गरेका छन। त्यीकारण अहिले उनको सम्पत्ति ४ सय ५० लाख अमेरिकी डलर रहेको छ।

जेक निकोलस (४ सय ५० लाख अमेरिकी डलर)
७८ सालको हलिउड यो सानदार अभिनेता जेक निकोलसले फिल्मी पर्दामा दर्शकको वाहवाही लुट्‍ने मौका पाउनेमध्ये एक हुन्। सन १९६० देखि २०० सम्‍म उनले दर्शकको वाहवाही एकछत्र रुपमा कमाइरहे। उनले खेलेको धेरै फिल्‍म समेत ओस्कार अवार्डमा नोमिनेट गरियो। अहिले उनीसँग ४ सय लाख अमेरिकी डलरको सम्पत्ति रहेको छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71