एजेन्सी , अहिले शहर बजारमा खानेकुराहरु प्राय मैदाबाटै बनेका हुन्छन्। मानिसहरु यही मैदाबाट बनेको खानेकुराहरुलाई आफ्नो खाजा खाना लगातको रुपमा खाने गरेका छन्। मैदाको प्रयोग समोसा, म:म: चाउमिन रेसिपी, तन्दुरी रोटी लगायतका मिठाइका परिकारहरु समेत बन्ने गरेका छन्। यी सबै चीजहरु मानब स्वासथ्यको लागि निक्कै हानी पुर्याउने र खतरा भएको एक अनुसन्धानले देखाएको छ।
मैदा गहुँको आटाको परिष्कृत रुप हो। गहुँबाट मैदा बनाउन गहुँको माथिको पत्र निकालि दिने गरिन्छ। यसपछि बाँकी गहुँलाई पिसेर त्यसमा बेन्जोइल पेरोक्साइड मिसाउने गरिन्छ। यहीबाट सफा गर्ने गरिन्छ। यस्तै यसमा सेतो रंग समेत मिसाउने गरिन्छ। पछि यो सुकेर पुरै चिल्लो चमकदार हुन्छ। जुन मानव स्वाथ्यको लागि निक्कै हानिकारक मानिन्छ।
मैदामा फाइबर हुँदैन गहुँको माथि धेरै फाइबर हुने गरेका छन्। तर जब गहुँको माथिको भाग निकालेर मैदा बनाइन्छ। त्यसमा सबै फाइबर हटिसकेको हुन्छ। त्यसकारण मैदामा कुनै प्रकारको पौष्टिक तत्व हुँदेन। यसको परिकार जति खाए पनि मानव शरीरमा कुनै पाइदा गर्दैन । हेर्नमा र भेट भर्नमा मात्रै काम लाग्छ।
पेट सम्बन्धी समस्या यदि मैदाको परिकार तपाई खाँदै हुनुहुन्छ भने। होस गर्नुस किनकी यसको सेवनले तपाईलाई पेटसम्बन्धी धेरै रोग लाग्ने गर्दछ। किनकी यसमा भएको डाइट्री फाइबरले पेटको पाँचन प्रणालीलाई कमजोर बनाउने गर्दछन्। पाँचन प्रणाली कमजोर भएपछि मानिसको पेटमा फूड एलर्जी अर्थात कब्जियत हुन जान्छ। यसले धेरै रोग निम्त्याउन सक्छ।
डायबेटीजको समस्या मैदाको सेवनले मानिसलाई डायबिटीजको समस्या हुन्छ।जब मैदाको प्रयोग गर्नुहुन्छ मानिसको सुगरको लेभर बढ्दै जान्छ। किनकी यसमा रहेको ग्लाइसोमिक इंडेक्सले शरीरमा सुगरको मात्रालाई बढाउने काम गर्छ। यसले मानिसको शरीरलाई हदसम्मै खराबी हुन्छ।
हड्डिलाई कमजोर बनाउँछ मैदा बनाउने समय गहुँबाट प्रोटिनलाई निकालि सकेको हुन्छ। जसको कारणबाट यसलाई सेवन गर्ने बित्तिकै उल्टै शरीरबाट क्याल्सियम तान्ने गर्दछन्। यसकारण मानिसको शरीर कमजोर हुन्छ। मोटोपन बढाउँछ मैदाको सेवनले मानिसको शरीरमा मोटोपना दिनप्रतिदिन बढ्दै जान्छ। यसको मुख्य कारण यसमा अध्यधिक मात्रामा रहेको स्टार्चको कारण नै हो।यस बाहेक यसको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जसले शरीरको तौल बढाउनुका साथै नसामा रक्त सञ्चार प्रणालीमा नशाको धमनीमा अवरुद्ध गर्छ।
रोग प्रतिरोधक क्षमता कमजोर बनाउँछ मैदाले शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई निक्कै कमजोर बनाउँछ। जसबाट मानिसलाई अनेक रोग लाग्न सक्ने सम्भावना हुन्छ।
0 comments