Loading...

चीनमा यसरी दिनुपर्छ महिलाले ‘बडिगार्ड’ को डरलाग्दा तालिम

3:44 AM

Loading...


जुन हेर्दा तपाईंलाई लाग्न सक्छ कि यो कुनै स्टन्टको हिस्सा हो । तर यस्तो होइन । यी तस्बिरहरुले चीनमा महिलाले बडीगार्डका लागि दिइनुपर्ने तालिम कस्तो हुन्छन् भनेर दर्साउँछ ।



चीनमा महिला बडिगार्डलाई तालिम दिनका लागि थुप्रै इन्स्टिच्युटहरु खोलिएका छन् । यी संस्थामा महिलाहरुले ८ देखि १० महिनासम्म कडा व्यवसायिक तालिम दिनुपर्ने हुन्छ ता कि उनीहरु सुरक्षामा कौशल र पारंगत हुन सकून् । स्मरण रहोस्, चीनको करोडपतीको सूचीमा तीन भागमध्ये एक भाग महिलाको छ । यस्तोमा धेरैजसो व्यवसायसँग जोडिएका महिलाको पहिलो रोजाई महिला बडिगार्ड हुने गर्दछन् ।
दिइन्छ निकै डरलाग्दो तालिमः







चीनमा महिला बडिगार्डको तालिमको क्रममा फाइट गर्ने, तौल लिएर थुप्रै किलोमटिर दौडने, पानीको फोहोराको सामना गर्नेलगायत पर्दछन् । दुश्मनसँग भिड्न सकून् भनेर शरिरलाई बलियो बनाउनका लागि महिलाको शरिरमा हिँड्ने जस्ता तालिम पनि यसमा पर्दछन् । आफूलाई दुश्मनको चंगुलबाट कसरी छुटाउने भन्ने बारे पनि तालिम दिइन्छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71