Loading...

रुपन्देहीको सालझण्डीमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

5:26 AM

Loading...


रुपन्देहीको सालझण्डीमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।
नागरिक आवाज
ललित पाण्डेय/सैनामैना ,१८ असोज
पुर्व पश्चिम लोकमार्ग अन्र्तगत सालभण्डी–७ पिपलडाडामा लु १ ख ९२८९ नम्बरको बस र लु६ प ७३०६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्दिा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रहरी निरिक्षक बिमल पराजुलीले जानकारी दिए ।
मृत्यु हुनेमा सैनामैना –३, मुर्गिया बस्ने बर्ष २२ का मिन प्रसाद भण्डारी र सोही स्थानमा बस्ने २० वर्षका बिकास बस्नेत रहेको प्रहरीले बतायो । बस र चालक ईलाक प्रहरी कार्यलय सालझण्डीको नियन्त्रणमा रहेका छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71