दशैं तिहारमा बढ्ने स्वास्थ्य समस्या तथा रोगहरू - डा. सुनिल
9:09 PM
Loading...
डा. सुनिल विजयादशमी र दिपावली हामी नेपालीहरूको निम्ति एकदमै महŒवपूर्ण चाडपर्वहरू हुन् ।
यी महान चाडहरुको आफ्नै महत्व त छ नै त्यसमाथि आफन्त, साथीभाई तथा प्रियजनहरू भेट्ने, आशिर्वाद लिने—दिने तथा खुशी साट्नको लागि यी महान अवसरहरू हुन् ।
तर यी चाडहरू विजयादशमी र दिपावलीसँगै मात्र होइन अन्य विभिन्न चाडपर्वहरूमा पनि नेपाली समुदायमा खुशीको मात्रै होइन रोगहरूको पनि ओइरो लाग्ने गरेको पाइएको छ । हामीले चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही गर्ने हुनाले यी रोगहरू बढेका हुन् । यी पर्वहरूमा वा पर्वहरू पश्चात मुख्यतया निम्न समस्या/रोगहरू बढेको पाइएको छ ।
0 comments