Loading...

रुपन्देहीमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।

11:09 PM

Loading...
असोज १८ – रुपन्देहीमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । 




सोमबार बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत सालझण्डी ७ पिपलडाँडामा लु १ ख ९२८९ नम्बरको बस र लु ६ प ७३०६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना ३ मुर्गियाका २२ वर्षका मिनप्रसाद भण्डारी र २० वर्षका विकास बस्नेतको ज्यान गएको हो । चालक र बस प्रहरीको नियन्त्रणमा रहेका छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71