Loading...

A large crowd of animal sacrifices in the Temple Bageshwori dineharuko

5:21 AM

Loading...
A large crowd of animal sacrifices in the Temple Bageshwori dineharuko

मध्य तथा सुदुरपश्चिमकै ठूलो शक्तिपिठका रुपमा परिचित नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरमा आज बिहान ३ बजे देखि नै पशु बलि दिनेहरुको घुइचो लागेको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बागेश्वरीमा माता बागेश्वरीलाई बली चढाउनका लागि बाँके र बर्दियाका विभिन्नहरुबाट पशुबलि दिनेहरुको घुँइचो लागेको थियो । मन्दिरमा अप्रिय घट्ना हुन नदिनका लागि सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बागेश्वरीमा बलि दिएमा बागेश्वरी माता खुसी भई मनले चिताएको कुरा पुरा हुने धार्मिक विश्वास रहिआएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71