Loading...

IF YOUR WIFE IS PREGNANT HOTEL 1 MILLION 12 MILLION REWARD!

3:00 AM

Loading...
यदि तपाईंको नयाँ–नयाँ विवाह भएको छ र हनिमुनमा जान चाहनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । एक होटलको अफर थाहा पाएर अचम्मित हुनुहुनेछ तपाईं । हनिमूनको क्रममा यदि तपाईंकी श्रीमती यो होटलमा गर्भवती हुन्छिन् भने तपाईंले १ करोड १२ लाख इनाम पाउनुहुनेछ । यस्तो अचम्मको अफर दिने होटल इजराइलमा छ ।
येह्दा नामक उक्त होटलमा आउने ग्राहकहरुका लागि यस्तो अफर दिइएको हो । तपाईंमध्ये कतिले त यस्तो मोटो रकम पाइने भए, लामो छुट्टी लिएरै होटलमा बस्न जाने सोचिसक्नुभयो होला तर यति रकम पाउन सोचेजति सजिलो कहाँ छ र ?
यसका लागि होटेलले दिएको मितिमा नै गर्भवती हुनुपर्ने हुन्छ । यदि होटेलले तोकेको मितिमा नै कुनै महिला गर्भवती हुन्छिन् भने उनलाई करिब १ करोड १२ लाख उपहार दिइन्छ भने उनी र उनका श्रीमानको होटलको सबै खर्च कटौती गरिन्छ । यस्तो अफरको आयोजना होटलको लिप इयर अर्थात
४ वर्षमा एक पटक मात्र गरिन्छ ।
होटलको यस्तो अफरको उपभोग गर्नका लागि थुप्रै जोडीहरु २९ फेब्रुअरीका दिन आएर बस्ने गर्दछन् । यदि महिलाले आफू उक्त समयमा नै गर्भवती भएको दाबी गर्छिन् भने होटल भित्रकै डाक्टरका टिमले जाँच गरेपछि आफ्नो निर्णय सुनाउने गर्दछन् । यदि महिलाको कुरा साँचो निस्केमा उनलाई कबूल बमोजिम रकम र उपहार प्रदान गरिन्छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71