Loading...

जहाँ ब्रा, पेन्टी र हाईहिलमा हट युवती गएपछि फ्रिमा फुल ट्यांकी तेल भर्न पाइन्छ

4:16 AM

Loading...




एजेन्सी । के तपाईले बिकिनीमा मात्रै पेट्रोल पम्पमा तेल भर्दै गरेका दृश्यहरु देख्नुभएको छ रु छैन भने यो फोटोलाई ध्यान दिएर हेर्नुहोस् । जहाँ यि युवतीले हाई हिल, ब्रा र पेन्टीमा मात्र उपस्थित भएर तेल भरीरहेकी छिन् । उनीहरुले यस स्थानमा तेल भरेको कुनै शुल्क तिर्नुपर्दैन । उनी रुस र यूक्रेनमा यसरी तले भर्नेमध्येकी एक प्रतिनिधी पात्र मात्रै हुन् ।

त्यस स्थानमा कैयौँ युवा युवतीहरु यही रुपमा तेल भर्न गएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । जहाँ तेल भर्न गएका युवा र युवतीले तेल भरीसकेपछि गज्जबसँग बिकिनीमा तस्विर समेत खिचाए । तस्विर खिचाउनमो युवाहरु पनि छन् ।

खासमा यसरी अर्धनग्न बनेर हट शैलीमा इन्धन भर्नुको कारण हो गएको २१ जुलाईमा यूक्रेनको कीवमा एक ग्यास पम्प मालिकले नागरिकहरुको रिहाईको अवसरमा यस्तो अफर दिएका हुन् । जसका लागी बिकिनी लगाएर स्टेशनसम्म जानु नै पर्ने अनिवार्य थियो । जहाँ बिकिनी लगाएका युवा युवतीहरुको लामो भन्दा लामो लाइन देख्न सकिन्थ्यो ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71