Loading...

जोयाको आइडी बन्यो ,अबको भर सरकारकै ! नेपालमा छिर्न देलान त ?

10:06 AM

Loading...




तपाइँ हामीले आफ्नो काम गर्यौ , अबको भर सरकारकै
जोयाको आइडी बन्यो , नेपालमा छिर्न देलान त ?
बल्ल बल्ल जोयाको आफ्नै आइडी बनेको छ , हालै उनले पोस्टल आइडी बनाएका हुन् । अब उप्रान्त जोयाको नाममा सहयोग पठाए उनले रिसिभ गर्न सक्नेछिन । हिजै उनले २६ अगस्टमा बहराइनबाट दिपक गुरुङ ज्युले पठाउनु भएको २५०० पेसो निकालिन ।
हाल जोया र नानीहरुको कागजात बन्दैछ भने यही हप्ता स्थानीय चर्चमा स्थानीय नियम अनुसार बिवाह हुँदैछ । त्यस पश्चात केहि दिनमै बिवाह दर्ताको प्रमाण पत्र हात पर्नेछ । लगत्तै नानीहरुको समेत कागजात तयार भैसकेपछि सपरिवार नेपाल फर्कने छन । यहाँ सम्म सबै कुरा सामान्य रुपमै जानेछ । सबै भन्दा महत्वपूर्ण कुरा चाही जोया नेपाल आउँदा नेपालमा अध्यागमनले छिर्न दिन्छ कि दिदैन भन्ने हो । किन कि जोयालाई देशनिकाला गर्दा २ बर्षे अध्यागमन निषेध लगाइएको छ ।
हुनत पहिला जोया जे जसरि नेपाल छाडे पनि अब नेपाल जाँदा भने जीवन मगरको श्रीमतीको हैसियतमै कागज सहित जाने भएकोले उनलाई छेक्न नैतिक रुपले मिल्दै मिल्दैन तैपनि सरकारी कागजमै स्पस्ट २ बर्से निषेध लेखिएकोले त्यसलाई हटाउन ठुलै अघिकार प्राप्त अघिकारिको तोक हस्ताक्षर चाहिने हुन्छ ।
हुनत हाम्रा मित्र कामी शेर्पाज्युले पररास्ट्रमन्त्रि स्वयम्लाई भेटि सहयोगको अनुरोध गरिसक्नु भएको छ , तर वहांको जवाफको भाषा हेर्दा “सिस्टमले बुझेर जे हुनु पर्ने हो त्यो हामी गर्नेछौं ” भनेको हुनाले यसै हुन्छ भनेर भन्न सकिने अबश्था छैन ।
जे होस् जोया नफर्कदै एक पटक अध्यागमन र पररास्ट्रमा गई आबस्यक पहल गर्नु नै बुद्धिमानी हुनेछ ।
त्यस बाहेक यहाँहरुबाट सहयोग आउने क्रम जारीनै छ , यहाँ सम्मको यात्रामा हर तरिकाले सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद भन्दै आगामी कदमको लागि तयार रहन आव्हान गर्दछौं ।
यसको लागि आङ कामी ज्युले सक्दो प्रयास गरिरहनु भएको छ भने हामी पनि प्रयास गर्दैछौं , बिसेषत नेपालमा रहनु हुने नेपाल मगर संघका मित्रहरुले सो कार्यमा सहयोग गरिदिनु हुन्छ भन्नेमा हामी आशाबादी छौँ।
अन्तमा अब उप्रान्त जोया र जिबनको नाममै निम्न ठेगानामा सहयोग पठाउन सकिने जानकारी गराउंदछौं , धन्यवाद !
जिबन र जोयाको नाम र ठेगाना (हालको )
Jiwan Magar
PP No.09420016
Address : Brgy. Sum-ag Bacolod City
Negros Occidental
Phillipines
Phone:+639270346950
मामा कामे मगर फोन : 639065570299
जानकारी र कोड पठाउन जिबनको फेसबुक :
https://www.facebook.com/subin.magar
जोयाको नाममा सहयोग पठाउन
JOYLEN GRACE TELLERMO MIJARES
Address : Brgy. Sum-ag Bacolod City
Negros Occidental
Phillipines
Phone: 639121450947
जोयाको फेसबुक : https://www.facebook.com/Uruchimaro

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71