गुडिया भन्दा कम छैनन् यि बर्गरकी देवी, जसलाई हेर्न मानिसहरुको लामो लाइन नै लाग्छ
3:40 AM
Loading...
सुवेहान सु काऊशुंग सिटीमा गए देखि नै उनलाई हेर्न जानेहरुको भिड बढ्न थालेको संचालक बताउँछन् । त्यहाँ पुग्ने मानिसहरुले उनलाई बर्गरकी देवीको रुपमा पनि हेर्ने गर्छन् । उनी जुन काउन्टरमा हुन्छिन् त्यहाँ मानिसहरुको लामो लाइन देखिन्छ ।
स्टोरमा पुग्ने हरेक मानिस यि गुडियाको हातबाट बर्गर लिन चाहान्छन् । यिनलाई वेईवेई र हैतुनको नामले पनि बोलाइन्छ । केही महिनाअघि मात्रै सुवे(हानका तस्विरहरु सामाजिक संजालमा पोष्ट गरिएको थियो । जसका कारण पनि उनी एकाएक चर्चित बन्न पुगीन् । हाल उनका १ लाख ११ हजार भन्दा बढी सक्रिय फलोअर्स छन् ।

![]() |
0 comments