Loading...

गूगलमा ‘नमक हराम देश’ खोज्दा भारत !

10:10 AM

Loading...
namak_haram_desh

एजेन्सी, इन्टरनेट सर्च इन्जिनका बादशाह गूगलको सर्वाधिक खोजीमा ‘नमक हराम देश’ भनेर खोज्दा दक्षिणी छिमेकी मुलुक भारतको नाम आउने गरेको रहस्य खुलेको छ। भारतका नागरिकले यो शब्द (‘नमक हराम देश’) गुगलमा हालेर खोज्दा भारत नै देखिएको हो।

गुगलमा यस्तो देखिएपछि भारतीय नागरिकहरु केही दुखी र निराश बनेका छन् भने कोही रिसाएर आगो भएका छन्। तर केही आचोचकहरुलाई यो भनाईलाई सही भउको भन्दै यसको प्रशंसा गरेका छन्।

उनीहरुका अनुसार सन् १९७३ मा एक हिन्दी फिल्म बनेको थियो। सोही फिल्‍मको नाम नमक हराम राखिएको थियो। सोही फिल्ममा अमिताभ बच्चन, राजेश खन्ना सँगसँगै काम गरेका थिए। त्यही भएर भारतको नाम यो फिल्मलाई लिएर गूगलमा खोज्दा आउने गरेको छ।

यसमा भारतीय नागरिकले रिस र निशास नभइ गर्व गर्नुपर्ने उक थरी आचोलकहरुको भनाई छ। यदि तपाईलाई शंका लागेमा गुगलमा गएर ‘मुगल ए आजम’ टाइप गरे मात्र पुग्छ। सबै गुगलले नै बताइदिनेछ अर्थात भारतको झण्डा देख्‍न सकिनेछ। यही कुरालाई लिएर सामाजिक सञ्जाल ट्विटरमा पनि भाइरल भइरहेको छ।

यस्तै गूगलमा ‘खुदा के लिए’ टाइप गरेमा पाकिस्तानको झण्डा देखाउने छ। किनकी यही नामबाट पाकिस्तानमा एउटा विद्धानले टेभी सिरियल कार्यकरम चलाउँदै आएका थिए।

तर जब गत आइतबार १८ सेप्टेम्बरमा जम्मू-कश्मीरको उरीमा भएको सांघातिक आक्रमणमा परि १८ जना भारतीय सैनिकको हत्या भयो। तब आर्मीले सीमावर्तीमा सरक्षा मजबुत बढायो। यही कारण यी दुवै देशमा दुई शब्द निक्कै चर्चित र सर्वाधिक खोजीको विषय बनेको जानिफकारहरुको भनाई छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71