१७ वर्षे युवकको ७१ वर्षे वृद्ध महिलासँग यस्तो प्रेम, रोमान्स अनि बिहे
3:25 AM
Loading...
टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचको ३ ह प्तासम्म चलेको प्रेम सम्बन्धपछि उनीहरु वैबाहिक बन्धनमा बाँधीएका हुन् । अल्मेडा र हार्डविच एक अन्त्यष्टि समारोहमा भेट भएको थियो । त्यसपछि उनीहरुले रोमान्स गर्दै चुम्बन गरेका दृश्यहरु पनि सार्वजनिक भएका थिए ।
ति महिलाका श्रीमानको उनी ४३ वर्षको उमेर हुँदा मृत्यु भएको थियो । त्यसपछि उनले सँधै लक्का जवान ठिटो खोजेर बसीन् भने गेरीले पनि एक पाकी महिलाको खोजी गर्दै आइरहेका थिए । यो प्रसंगमा रोचक कुरा त के छ भने ति महिलाका कान्छा छोरा समेत २१ वर्षका छन् जब की उनका पति १७ वर्षीय गेरी छोरा भन्दा ४ वर्षले कान्छा छन् ।

![]() |
0 comments