Loading...

फेरी अचम्मको बच्चाको जन्म जन्मिँदै ८० वर्ष जस्तो देखिने यी बालक !

5:41 AM

Loading...




के तपाई पत्याउनु हुन्छ की बालक जन्मिँदै ८० वर्षको बुढो जस्तो चाउरी परेको गाला हुन्छ। तर यस्तै भएको बंगलादेश बेन्जामिन भुटो नाम गरेकी यी बालकलाई यस्तै भएको छ। उनी जन्मिँदे ८० वर्षको बुढो जस्तो चाउरी परेको झै देखिएका छन्। बंगलादेशको मगुरा जिल्लामा जिन्मिएको यो बालकलाई प्रोजेरिया नामक रोग लागेको छ। यो रोगले मेडिकल भाषामा अरु ामान्य बालकभन्दा ८ पटक धेरै उमेर देखाउने गरेको बताइएको छ।

परिवारमा खुसियाली

यस्तो बालक जन्मिएपछि विश्‍वजितकी श्रीमति परुल पात्रोले घरमा नयाँ सदस्यको आगमन खुसि भएकी छन। उनको गाउँका सबै मानिसहरु उन्ले जन्‍माएका बालकलाई हेर्न आउने गरेका छन्। उनीहरुले बालकको अवस्था देख्‍नकै लागि अस्पताल र गाउँमा समेत जाने गरेका छन्।

छोरोको आगमनले विश्‍वजितको परिवारमा खुसीको महोत्सव छाएको छ। यसबारेमा उसको हजुरबुवाले भनेका छन्, ‘ हाम्रो परिवार पहिलो पटक नातिको जन्म भएको छ। धेरैपछि छोारले वंश विकास गरेको छ। तर नाति मस्तै देखिन्छ। त्यही पनि म खुसी नै छु।’

यता, विश्‍वजित यो कुरालाई लिएर न त खुसी त छन न त दुखी नै।तर उसको भावभंगीमा भने केही निराशपन भने अवश्य देख्‍न सकिन्छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71