बारा माछा मासुमा आत्मनिर्भर
4:45 AM
Loading...
आव २०७२/७३ मा जिल्लामा पशुपक्षीको ८० हजार ४८७ मेट्रिक टन मासु उत्पादन भएको छ ।
उत्पादित मासुमध्ये १० हजार ४६३ मेट्रिक टन जिल्लामा खपत भएको थियो भने बाँकी ७० हजार २४ मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको पसुसेवा कार्यालयका चिकित्सक बेजुलाल बूढाले जानकारी दिनुभयो । रासस

![]() |
0 comments