Loading...

रुपन्देहीमा दुई दिनदेखि हराइरहेका आमा छोराको शव पोखरीमा तैरीरहेको अवस्थामा फेला परेको छ ।

4:48 AM

Loading...
असोज ९ – रुपन्देहीमा दुई दिनदेखि हराइरहेका आमा छोराको शव पोखरीमा तैरीरहेको अवस्थामा फेला परेको छ ।

प्रहरीले दुई दिनदेखि हराइरहेका लुम्बिनी साँस्कृतिक नगरपालिका १८ की २५ वर्षकी बिन्जना यादव र उनका साढे २ वर्षका छोरा दानबहादुरको शव स्थानीय अब्दुल रहमान खानको माछा पोखरीमा तैरीरहेको अवस्थामा भेटिएको जनाएको छ ।

उनीहरुको हत्या भएको हुन सक्ने जनाउँदै प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71