नायीका रिचा शर्माको सामुहिक बलात्कारपछी हत्याको प्रयास
6:46 PM
Loading...
तीन जनाको समुहमा रहेका केटाहरुले बलात्कारपछी उनलाई हत्या गर्न भिरबाट फालेका थीए तर उनी बाँच्न सफल भएकी छीन । हस्पिटलमा उपचार पछी घर फर्केकी उनको मन अहिले अत्यान्त बिचलित र सीसा झै फुटेको छ । आफ्नै प्रेमीबाट धोका पाएकी उनी यती बेला विक्षिप्त अबस्थामा छिन ।
देशका बिभिन्न भागमा बलात्कारको घटनाहरु बढीरहेको सन्दर्भलाई म्युजिक भिडियोमा उतार्दै निकेश खड्काले सुजाता उपाध्याय मानन्धरको स्वर रहेको "सीसा झै" फुट्यो बोलको गीतको भिडियोमा यो कथालाई प्रस्तुत गरेका हो । उक्त गीतमा शब्द,संगीत र अरेन्ज किरण भण्डारीको रहेको छ भने धीरज जङ्ग शाहको छायाङ्कनमा निशान घिमिरेले सम्पादन गरेका छन् ।
भिडियोमा रीचा शर्माको साथमा निर्जन थापाको जीवन्त अभिनय रहेको छ। हेर्नुहोस उक्त म्युजिक भिडियो- भिडियो हेर्न तल क्लिक गर्नुहोस >>>>>>>>>>>>>>>

![]() |
0 comments