Loading...

लन्डन निवाशी श्री बल बहादुर पूनले जिबन र जोयाको लाइफ नै बदल्ने रकम सहयोग

9:17 PM

Loading...
screenshot_4
screenshot_4लन्डन निवाशी श्री बल बहादुर पून ज्यु बाट “बुहारी फर्काउ सहयोग ” अभियानमा ५६६१.८८ पेसो पठाई सहयोग गर्नु भएकोले वहाँलाई सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक-हार्दिक धन्यबाद ! तपाईहरु जस्तै सहयोगी मनहरुको मद्दतले आज दुई अन्यायमा परेका नेपाली बालक संगै बुहारी जोया नेपाल फर्किने दिन नजिकिदै गएको छ !, तपाई लगायत सम्पूर्ण परिवारमा संधै भर यसरीनै दिएर खान पुगोस !
धन्यवाद !
वहांको फेसबुक वा फोटो उपलब्ध नभएकोले स्वयम् बल बहादुर ज्यु या जिबन मगर भाइले उपलब्ध गराई दिनु भए धन्य हुने थियौं !

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71