कुमारी खोज्ने कथामा ‘भर्जिन’
9:15 PM
Loading...
हिन्दू संस्कारमा बिहेअघि कुमारीत्व गुमाउनुलाई गलत मानिन्छ । सोही मान्यतामा आधारित फिल्ममा अनुरूप पोखरेल र लक्ष्मी कार्कीले अभिनय गरेका छन् । राजधानीका विभिन्न स्थानमा खिचिएको फिल्म करिब १६ मिनेट लामो छ । आफूचाहि“ कुमार नबस्ने, तर बिहे गर्नचाहिं कुमारी केटी नै खोज्ने आमपुरुषको मानसिकता र त्यसबाट पीडित युवतीमा पर्ने समस्या फिल्ममा उतारिएको छ ।

![]() |
0 comments