Loading...

यति एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा दुर्घटना, ५ जना घाईते

5:17 AM

Loading...
काठमाडौं ०८ असोज – यति एयरलाईन्सको विमान भैरहवा विमानस्थलमा दुर्घटना भएको छ ।

विमान दुर्घटनामा पाँच जना यात्रु घाईते भएका छन् ।

विमान अवतरण गर्ने क्रममा पाङ्ग्रामा समस्या आएपछि दुर्घटना भएको जनाईएको छ । घट्नको थप विवरण आउँन बाँकी छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71