Loading...

अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको ‘भर्चुअल सिकाइ कक्षा’ सञ्चालन -

6:29 AM

Loading...
नुवाकोट, २४ भदौ । विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन यहाँका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ ।
जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ्चालनको तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालले जानकारी दिनुभयो ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71