Loading...

TREASURY AND COOPERATIVES FRAUD ACTION AGAINST THOSE WHO WOULD NOW, BECAME LAW

9:42 PM

Loading...
KATHMANDU, 25 September. The treasury and the cooperative has been in the range of banking crimes. Crime and Punishment banking vyadhavasthapika parliament on Friday passed the 2064 Act to amend the Bill on larya the treasury and banking cooperatives also brought sec- offense. CEOs News is published by Capital. In order to answer the questions raised by stakeholders on the Bill in Parliament daphavara policies with Deputy Prime Minister and Minister Krishna Bahadur Mahara not risk people's savings and that the Act has been amended to protect their fraud control referring to the treasury, it has been the law for the bill. Contributed by Daily Nepal |


काठमाडौं, २५ भदौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ ।
व्यढवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए । दैनिक नेपालबाट साभार गरिएको |

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71