Loading...

SHALIN THAPA MAGAR, MAULIKAPANA, VERY HARD WORKING AND FRIENDLY AS CININCHIN GAYIKAKO. THAPA PUBLIC PREMIHARUKO GOOD ACTIVITY TO SUPPORT VIEWS FOUND. TAKE ...

5:49 AM

Loading...
Kathmandu - Kathmandu became the Academy held on September 10 gatesammana not taking a national folk song and antiphonal establishment of Nepal chaimtau general public professions are different personality stagnation announced his candidacy.
While all the candidates announced his candidacy in this area giving priority to the singer recalled the contributions of m-nostalgic Karki, Ganesh Gurung and Muna Thapa Magar singer said.
Not trying to dissuade any official role by artists born in this time, is found in very well determined. Nearly 14 years of musical experience as a central member of the famous singer Muna Thapa Magar has four major fields Indreni.
Shalin Thapa Magar, maulikapana, very hard working and friendly as cininchin gayikako. Thapa Public premiharuko good activity to support views found. Folk music is able to make their own different identity-known singer birahi Karki long history in this area are made, people.
Social work and collaborate very special importance for Karki, who is the central member of the party to stay informed of his. Another young and popular singer Ganesh Gurung of Gorkha born in antiphonal singing of the ultra-considered singer.
Gurung long time in this area are established as a unique singer who contribute. This time, the party central committee member raised Gurung ethnic community is competing.



काठमाडौं – असोज १० गतेसम्मन काठमाडौको प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुन्न गईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैँटौ महाधिवेशनमा लोक विधाका विभिन्न हस्ती हरुले आफ्नो उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

सबै उम्मेदवारहरुले उम्मेदवारीको घोषणा गरिरहँदा आफूले यो क्षेत्रमा पु–याएको योगदानलाई प्राथामिकता दिँदै गायक विरही कार्की, गणेश गुरुङ र गायिका मुना थापा मगरले उम्मेदवारी दिएका छन् ।

पहिले कुनै पनि पदको भूमिका नखोजेका गोरखामा जन्म भएका कलाकारहरु यो पटक भने राम्रैसँग लागिपरेको पाइन्छ । झण्डै १४ वर्षको सांगीतिक अनुभव बटुलेकी बहुचर्चित गायिका मुना थापामगर केन्द्रिय सदस्यमा चुनाबी मैदानमा होमिएकी छिन् ।

थापा मगर शालिन, मौलिकपन, ज्यादै मेहनती र मिलनसार गायिकाको रुपमा चिनिन्छिन् । थापालाई सहयोग गर्न लोक प्रेमिहरुको राम्रै चहलपहल देखिएको पाइन्छ । लोक गीत संगीतमा आफ्नै फरक पहिचान बनाउन सफल बहुचर्चित गायक बिरही कार्कीको यो क्षेत्रमा लामो ईतिहास बनाएका ब्यक्ति हुन् ।

सामाजिक कार्यमा निकै लागि परेका र सहयोमा विशेष महत्व दिने कार्की यो महाधिवेशनमा आफ्नो केन्द्रिय सदस्यमा उम्मेदवारी रहने जानकारी गराएका छन् । गोरखामा जन्मिएका अर्का यूवा तथा लोकप्रिय गायक गणेश गुरुङ दोहोरी गायनमा अब्बल मानिने गायक हुन् ।

गुरुङले लामो समय देखि नै यस क्षेत्रमा अतुलनीय योगदान गरेर आएका गायकको रुपमा स्थापित छन् । जनजाती समुदायमा हुर्केका गुरुङले यस पटकको महाधिवेशनमा केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71